काठमाडौं । राजस्थानमा जोधपुरपछि झालाबाडमा पनि ठूलो संख्यामा काग मरेका छन् ।
एवियन इन्फ्लूएन्जा (एक प्रकारको बर्ड फ्लू) बाट कागको मृत्यु भएको पुष्टि भएको छ ।

जसपछि राज्यमा हंगामा मच्चिएको छ । यति धेरै कागको मृत्युपछि त्यहाँको एक किलोमिटर क्षेत्रमा कर्फ्यू लगाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया