‘कृष ४’ मा हिरो पनि ऋतिक, भिलेन पनि ऋतिक : ट्रिपल रोलमा देखिने

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनको फिल्म कृष ४ को चर्चा लामो समय यता धेरे चलिरहेको छ ।

राकेश खन्ना स्क्रिप्टलाई अन्तिम रुप दिन लागिपरेका छन् ।

पहिला फिल्ममा ऋतिकको ४ वटा रोल हुने बताइएको थियो । तर अब उनी ट्रिपल रोलमा मात्रै देखिने भएका छन् ।

ऋतिक रोशन सुपरहिरोका साथै भलेनको भूमिका पनि निभाउने छन् । फिल्मको शूटिङ २०२१ को अन्तिमबाट हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?