घर खोज्दै अभिनेत्री रिया : आमाबुबा पनि घर खोज्न हिँडे

काठमाडौं । ड्रग्स केसमा एक महिना जेल बसेकी बलिउड अभिनेत्री रिया चक्रवर्ती अब नयाँ समस्यामा परेकी छन् । उनी मुम्बईको खार क्षेत्रमा घर खोजिरहेको बताइएको छ ।

एक भिडियो पनि सोसल मिडियामा भाइरल बनिरहेको छ ।

जसमा उनका आमाबुबा पनि घर खोज्न हिँडिरहेको देखिएको छ ।

रिया के पैरेंट्स घर तलाशते हुए।

अहिले बसेको घर खाली गर्न भनेपछि उनी नयाँ घरको खोजीमा निस्किएकी हुन् ।

सुशान्त सिंह राजपूतको केसमा रियाको नाम जोडिएपछि त्यो सोसाइटीका मानिसहरु उनीप्रति रुष्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?