काठमाडौं । चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डे सोसल मिडियामा पनि धेरै एक्टिभ रहन्छिन् ।

अनन्याले हालैमात्र आफ्ना बिकिनी फोटोहरु सोसल मिडियामा शेयर गरेकी छन् ।

उनका सोसल मिडियामा धेरै फ्यान फलोइंग छन् ।

उनको फोटो फ्यानहरुले धेरै मन पराएका पनि छन् ।

उनी अहिले माल्दिभ्समा इन्जोय गरिरहेकी छन् । उनको फोटो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

तस्वीरमा उनले बिकिनी लगाएको देख्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया