काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्यप्त छ ।
यसैबीच अमेरिकी मेडिकल एक्सपोर्ट र ट्रम्प एडमिनिस्ट्रेशनमा कोरोना टास्क फोर्सका मेम्बर डाक्टर एन्थोनी फाउचीले नागरिकमा सही तरिकाले कोरोना भ्याक्सिनेशन गरेमा जुलाईसम्ममा अवस्था सामान्य बन्ने बताएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्यूसनसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । उनले सही तरिकाले कोरोनाविरुद्धको भ्याक्सिनको प्रयोग गरेमा २०२१ मा अवस्था सामान्य बन्ने बताएका हुन् ।
अप्रिलसम्म धेरैले भ्याक्सिनेशन गरिसकेको हुने बताउँदै उनले भने, अबको केहि समयपछि यसको प्रभाव कस्तो हुन्छ भन्ने थाहा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया