१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । सुनसरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवानगंज
गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?