काठमाडौं । मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलास
गाउँपालिका-३ गिन्ती बस्ने ३२ वर्षीय सुरेन मोक्तानलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको अवस्थामा ती किशोरीलाई सुरेनले जबरजस्ती करणी गरेपछि प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया