काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले प्रेग्नेन्सी पीयिडमा इन्जोय गरिरहेकी छन् ।
अनुष्कले बेबी बम्पको साथमा आफ्नो फोटो शेयर गरेकी छन् ।
यो तस्वीर उनले एक म्यागजिनको लागि खिचाउकी हुन् ।
सोसल मिडियामा उनका तस्वीर भाइरल बनिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया