काठमाडौं । आजकै दिन एक वर्ष पहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहानमा भाइरल निमोनिया फैलिएको कुरा स्विकारेको थियो ।
यहि निमोनिया पछि कोभिड १९ को रुपमा चिनियो ।
त्यसको तीन महिनापछि कोरोनाले सारा विश्वलाई आफ्नो चपेटाा लिएको थियो ।
११ मार्चमा डब्ल्यूएचओले कोरोनालाई महामारी घोषित गरेको थियो ।
विश्वमा त्यो बेला १ लाख ४८ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो । त्यस्तै चीनमा मात्रै ८० हजार भन्दा धेरै कोरोना संक्रमित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया