विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैया र बिक्रीदर ११७ रुपैंया ६० पैसा तोकिएको छ । युरो एकको खरिददर १४३ रुपैंया ५४ पैसा र बिक्रीदर १४४ रुपैंया २८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६५ पैसा तथा साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?