स्कूटरमा शव बोकेर घुमिरहे यी व्यक्ति, सुनसान ठाउँमा लगेर यसरी फाले

काठमाडौं । दिल्लीको रोहिणी क्षेत्रको प्रेम नगरमा एक व्यक्तिले हत्या गरेपछि शवलाई स्कूटरमा राखेर घुमिरहेको घटना सावृजनिक भएको छ ।

पुलिस ने किया आरोपी को गिरफ्तार.

सडकहरुको चक्कर लगाएपछि ति व्यक्तिले शव रोहिणीको एक क्षेत्रमा खाली जग्गामा लगेर फालेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको छ । पुलिसले सिसिटिभकिो फोटोका आधारमा आरोपीलाई पक्राउ गरेको छ ।

महज 77 हजार रुपयों के लेन-देन को लेकर हुई हत्या.

मृतकको नाम रवि रहेको र उनको हत्या ७७ हजार रुपैयाँ लेनदेनको विषयलाई लिएर भएको बताइएको छ ।

मृतक की लाश को खाली प्लॉट में दफनाया.

आरोपी अंकितले पहिला टाउकोमा हानेर बेहोस बनाएको र पछि घाँटी थिचेर मारेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?