२०७७, १५ पुष बुधबार १५:००

दाउरा काटेर घर फर्किँदा बाटामा लडेर तुल्सीरामको मृत्यु


प्रकाशित मिति : २०७७, १५ पुष बुधबार १५:००

बाँके । राप्तिसोनारी गाउँपालिका-५ चाँचरफर्क बस्ने २५ वर्षीय तुल्सीराम थारुको मंगलवार दिउँसो सोही ठाउँस्थित जंगलमा लडेर मृत्यु भएको छ ।

दाउरा काटेर घर फर्कने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।

भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस