सलमान खानले ‘राधे’को राइट्स २३० करोडमा बेचे

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म राधेलाई लिएर जी स्टूडियोजसँग एक ठूलो डील साइन गरेका छन् ।

रिपोर्टका अनुसार सलमानले फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ को सेटेलाइट, थियोट्रिकल, डिजिटल र म्यूजिक राइट्स जी स्टूडियोजलाई २३० करोडमा बेचेका छन् ।

कोरोनाको बेला यो फिल्मलाई लिएर धेरै चर्चा चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?