राप्रपाले शुक्रवार आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको घोषणा गरेको छ ।

पुस १७ गते शुक्रवार भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

राप्रपा अध्यक्ष कमल थापा आन्दोलनको जानकारी दिँदै शुक्रवार साँढे ११ बजे काठमाडौंको भृकुटीमण्डपमा उपस्थित हुनका लागि समेत आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?