चीनको वुहानलाई लिएर नयाँ खुलासा !

काठमाडौं । चाइनिज सेन्टर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को एक स्टडीका अनुसार वुहानमा लगभग पाँच करोड मानिसलाई कोरोना संक्रमण भएको थियो ।

यो लोकल एडमिनिस्ट्रेशनको तर्फबाट दिइएको डेटा भन्दा १० गुणाले बढी हो । स्टडीका लागि वुहान बाहेक बेइजिङ, शंघाईसमेत दोश्रो शहरबाट स्याम्पल लिइएको थियो ।

वुहानमै सबैभन्दा पहिले २०१९ मा कोरोना भाइरसको संक्रमण फेला परेको बताइएको थियो ।

रिसर्चसका अनुसार त्यहाँको कूल जनसंख्या एक करोड दस लाखमा ४.४३ प्रतिशतको शरीरमा एन्टीबडी पाइएको हो ।

वुहान म्यूनिसिपल हेल्थ कमीशनले त्यहाँ ५० हजार ३५४ केस फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?