कमला ह्यारिसले लगाइन् कोरोना भ्याक्सिन

काठमाडौं । अमेरिकाकी उपराष्ट्रपती इलेक्ट कमला ह्यारिसले मंगलवार लाइभ भ्याक्सिनेशन गरेकी छन् ।

यो भन्दा पहिला प्रेसिडेन्ट इलेक्ट जो बाइडनले पनि लाइभ भ्याक्सिनेशन गरेका थिए । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म भ्याक्सिनेशन गराएका छैनन् ।

कमलाले वाशिंगटनको यूनाइटेड मेडिकल सेन्टरमा भ्याक्सिनेशनको पहिलो डोज लगाएकी हुन् । साथै उनेल भ्याक्सिनेशनपछि सबैलाई भ्याक्सिन लगाउन अपील गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?