कार्यकर्ता भेलामा सहभागी हुन बबरमहल जाँदै प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न अहिले केहिबेरमा राजधानीको एक ब्यांकेट जाँदैछन् । उनी अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन जान लागेका हुन् ।

पछिल्लो ७ महिनादेखि चुलिएको पार्टीको आन्तरीक कलह गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव सिफारिस गरेसँगै नेकपामा विभाजन आएको थियो।

त्यसयता नेकपाका दुई पक्ष (ओली र प्रचण्ड माधव कुमार नेपाल) ले छुट्टाछुट्टै भेला/ सम्बोधन, कार्यकर्ता भेटघाट, केन्द्रिय कमिटी विस्तार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?