यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया १९ पैसा र बिक्री मुल्य ११७ रुपैंया ७९ पैसा तोकेको छ । युरो एकको खरिद मुल्य १४३ रुपैंया ५६ पैसा र बिक्री मुल्य १४४ रुपैंया २९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिद मुल्य ८९ रुपैयाँ ०६ पैसा र बिक्री मुल्य ८९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?