लण्डन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । गएराती भएको खेलमा वुल्भ्स ह्याम्टन वान्डरसनलाई १-० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले गरेको एक गोल नै निर्णायक भयो ।
दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ । पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीले २९ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया