काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर र आलिया भाट कलीना एयरपोर्टबाट कपूर परिवारसँग नयाँ वर्ष मनाउन गएका छन् ।

रणबीरले ब्लू कलरको ट््रयाक शूट लगाएका छन् ।

रणबीरसँग आलिया, नीतू कपूर, रिद्धिमा कपूर साहनी, उनका श्रीमन र छोरी पनि रहेका छन् ।

उनीहरु पाइभेट जेटमा चढेर नयाँ वर्ष मनाउन गएका हुन् ।

उनीहरुको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया