वागमती प्रदेशका मुख्यमन्त्रीले हटाए शालिकराम जमरकट्टेल र बुद्धिमान माझीलाई

लोकपथ
0
Shares

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।

४ दिन अघि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । बहुमत ४५ प्रदेश सभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?