२०७७, १४ पुष मंगलवार १८:०३

वागमती प्रदेशका मुख्यमन्त्रीले हटाए शालिकराम जमरकट्टेल र बुद्धिमान माझीलाई


प्रकाशित मिति : २०७७, १४ पुष मंगलवार १८:०३

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।

४ दिन अघि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । बहुमत ४५ प्रदेश सभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस