पैठणी सारीमा यस्ती देखिइन् कंगना, फोटो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत मंगलवार आफ्नो बहिनी रंगोलीसँग मुम्बईको प्रसिद्ध सिद्धिविनायक मन्दिरमा गएकी छन् ।

उनी भगवान गणेशको दर्शनका लागि त्यहाँ गएकी थिइन् ।

जसको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

फोटोमा उनले महाराष्ट्रियन पैठणी सारी लगाएको देख्न सकिन्छ ।

उनले मास्क लगाएको पनि देखिएको छ । उनी सिक्योरेटीको साथमा मन्दिर पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?