काठमाडौं । नोवाभ्याक्सले कोरोनाको नयाँ स्ट्रेनविरुद्ध आफ्नो भ्याक्सिनको प्रयोग गरेको छ ।
नोवाभ्याक्स बायोटिक कम्पनीले बेलायतमा पाइएको कोभिड १९ को नयाँ स्ट्रेनमा भ्याक्सिनको टेस्टिङ गरेको हो । यसको नर्मल भ्याक्सिनको फेज ३ को ट्रायल पनि चलिरहेको छ ।
कम्पनीले एक बयानमा आफूले बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनको पनि रिसर्च गरिसकेको बताएको छ । जसपछि मात्रै नयाँ प्रकारको कोरोनाविरुद्ध भ्याक्सिनको टेस्टिङ गरिएको बताएको छ ।
यसको नतिजा आउन भने केहि हप्ता लाग्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया