९ आश्विन २०७८, शनिवार

फेसबुक म्यासेन्जरले थप्यो नयाँ सुविधा

२०७४,आश्विन,१६,सोमवार ०२:५१


फेसबुक म्यासेन्जरले प्रयोगकर्ताका लागि नयाँ सुविधा थपेको छ । यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याकटोन (सिआरबिटी) परिवर्तन भएको छ । कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) रोकथामका

काठमाडौं । पछिल्लो समय अरबपतिहरुले अन्तरिक्ष यात्रा गर्ने गरेका छन् । तर, स्पेसएक्सको क्रु ड्रयागन क्याप्सुलले बिहीबार बिहान ५:३३ बजे

काठमाडौं । भाइबरले बिहीबार भर्चुअल कार्यक्रमको आयोजना गरी नयाँ फिचर सुरुआत गरेको छ । यो फिचर नेपाल, भियतनाम र फिलिपिन्ससहित

काठमाडौं । फेसबुक र रेबनको सहकार्यमा निर्माण भएको स्मार्ट ग्लास बिहीबार सार्वजनिक भएको छ । रेबनसँगको सहकार्यमा फेसबुकले ल्याएको उक्त

ताजा समाचार

कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु
 २०७८,आश्विन,९,शनिवार ०८:४४
यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४