१४ आश्विन २०७९, शुक्रवार

फेसबुक म्यासेन्जरले थप्यो नयाँ सुविधा

२०७४,आश्विन,१६,सोमवार ०२:५१

0
Shares

फेसबुक म्यासेन्जरले प्रयोगकर्ताका लागि नयाँ सुविधा थपेको छ । यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी)

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आइसिटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ ।

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस

ताजा समाचार

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
 २०७९,आश्विन,१४,शुक्रवार ०८:०१
बुटवलका सडकमा खुला दूध बेच्न रोक लगाइयो
 २०७९,आश्विन,१४,शुक्रवार ०७:३१
आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने
 २०७९,आश्विन,१४,शुक्रवार ०७:२४