९ एसएसपीको डिआइजीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीको ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएको छ । पुस १३ गते बसेको बढुवा समितिको बैठकले प्रहरी नायव महानिरीक्षकको पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?