यी हुन् संसारकी सबैभन्दा राम्री युवती

काठमाडौं । हरेक युवतीको सपना हुन्छ कि, आफू सबैभन्दा राम्री देखिउँ । त्यसैले विभिन्न प्रकारका प्रयास गरिरहन्छन् ।

कोहि आफ्नो खानपानमा फोकस राख्छन् भने कोहि जीममा गएर पसिना बगाउँछन् । कोहि भने बजारमा पाइने विभिन्न प्रकारका कस्मेटिक प्रोडक्टको प्रयोग गर्छन् ।

आज हामी तपाईलाई विश्वकै सबैभन्दा राम्री युवतीको बारेमा जानकारी दिँदैछौँ । गोल्डेन रेशियो अफ ब्यूटी फी स्ट्याण्डर्सकाअनुसार बेला विश्वकै सबैभन्दा राम्री महिला हुन् ।

विश्वकै सबैभन्दा राम्री महिला निर्धारण गर्ने वैज्ञानिकले भिक्टोरियाको सीक्रेट मोडलको अनुहार चयन गरेका छन् । गोल्डेन रेशियोको अनुसार उनको अनुहार ९४.३५ प्रतिशत राम्रो छ । उसमा आँखा, नाक, आईब्रोज, ओठहरुले राम्रोको निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?