अलाया एफको बोल्ड फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री पूजा बेदीकी छोरी अलाया एफ सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् ।

उनी आफ्नो हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

हालै मात्र उनको बोल्ड फोटोले सामाजिक सञ्जाल तताएको छ । यी फोटोमा उनी एक कुर्सीमा बसेर पोज दिइरहेकी देख्न सकिन्छ । उनले ब्ल्याक कलरको लेदर ज्याकेट लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?