बुमराहले १४० को रफ्तारमा फाले बल, वेडको हेलमेट फुट्यो (भिडियो)

काठमाडौं । भारत र अष्ट्रेलियाकोबीचमा ४ म्याचको टेस्ट सीरीजको दोश्रो टेस्ट मेलबर्नमा भइरहेको छ ।

अष्ट्रेलियाको दोश्रो पारीका बेला भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले बाउन्सर बल फाले । बल सिदै वेडको हेलमेटमा गएर लाग्यो । जसका कारण उनको हेलमेट ड्यामेज भएको छ ।

त्यस्तै भारतीय विकेटकिपर ऋषभ पन्त र वेडबीच विवाद भएको थियो ।

जसबाट वेड रिसाएर पन्तलाई घुरेर हेरेका थिए । दोश्रो पारीको ३५ औँ ओभरको चोथो बलमा बल सिदै वेडको हेलमेटमा गएर लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?