सोनू सूदको बारेमा लेखियो किताव

काठमाडौं । कोरोना महामारी र लकडाउनको बीचमा राम्रो काम गरेको भन्दै बलिउड अभिनेता सोनू सूदको बारेमा एक किताव लेखिएको छ ।

यो किताव सोनूले गरेका राम्रा काम र जीवनको अनुभवहरुमा आधारित रहेको छ ।

सोनूले स्वयं यसको जानकारी सोसल मिडियामा शेयर गरेका छन् । सोसल मिडियामा यसको एक भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?