काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेटनहमले बराबरी खेलेको छ । आईतवार राति भएको खेलमा टोटेटनहमले उल्भ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
सुरुवाती पहिलो मिनेटमै टोटेनहमका टाङ्गे नेडोम्बेलेले अग्रका दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छदाँ रोमस सैसले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
टोटेनहम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उल्भ्स २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया