१७ पुसका लागि राष्ट्रपतिले डाकिन् राष्ट्रिय सभाको अधिवेशन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिरपरिषद्‌को गत शुक्रबारको बैठकले १७ पुसमा अधिवेशन आह्वान गर्नेगरि राष्ट्रपतिलाई सिफारिस गरेपछि संविधानको धारा ९३ को उपधारा १ बमोजिम बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन गरेपछि आह्वान गरेपछि संसद सचिवालयको अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

सूचना हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?