चीनमा चक्कु हमला : ७ जनाको मृत्यु

काठमाडौं । चीनको एक सडकमै चक्कु हमला हुँदा ७ जनाको मृत्यु भएको छ ।

चीनको पूर्वात्तर प्रान्तमा एक व्यक्तिले चक्कुले हमला गरेको बताइएको छ ।

यो हमलामा केहि मानिस घाइतेसमेत भएको बताइएको छ ।

हमला गर्नेलाई पुलिसले पक्राउ गरेर अनुसन्धान थालेको छ । चिनियाँ अधिकारीका अनुसार आईतवार पूर्वोत्तर लिआओनिंग प्रान्तमा यो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?