सलमानले लगाए कोरोना भ्याक्सिनको पहिलो डोज

काठमाडौं । साउदी अरबका क्राउन्स प्रिन्स मोहम्मद बिन सलमानले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका छन् ।

शुक्रवार उनले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएको बताइएको छ ।

साउदीका स्वास्थ्यमन्त्री डाक्टर तौफीक अल रबियाले क्राउन प्रिन्सले कोरोना भ्याक्सिनको डोज लगाएर आम मानिसलाई हौसला प्रदान गरेका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?