विक्रम वेधाबाट बाहिरिए आमिर, ऋतिक रोशनको इन्ट्री

काठमाडौं । तमिल फिल्म विक्रम वेधा को हिन्दी रीमेकमा अब ऋतिक रोशनको इन्ट्री भएको छ ।

खबरका अनुसार फिल्मका लागि आमिर खानलाई अफर गरिएको थियो । तर उनले काम नगर्ने भएपछि उनको स्थानमा ऋतिक रोशनलाई ल्याइएको हो ।

ऋतिक बाहेक यो क्राइम थ्रिलर फिल्ममा सैफ अली खान रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?