ट्रम्प भन्छन्-‘मेलानिया सबैभन्दा राम्री महिला हुन्, तर…’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फर्स्ट लेडी मेलानिया ट्रम्पलाई मिडियाले नजरअन्दाज गरेको बताएका छन् ।

उनले भने, ‘मेलानिया अमेरिकी इतिहासमा सबैभन्दा राम्री महिला हुन्, र पनि गत ४ वर्ष यता उनलाई कुनै ठूलो म्यागजिनले आफ्नो कभर पेजमा स्थान दिएन । तर बराक ओबामाको कार्यकालमा उनकी श्रीमती मिशेल ओबामालाई ८ वर्षमा १२ ठूला म्यागजिनले आफ्नो कभर पेजमा केहि पटक प्रकाशित गरेका थिए । उनल सोसल मिडियामा भने, यो अमेरिकी भेदभावपूर्ण रवैया हो, मेरो कार्यकालमा उनलाई कुनै पनि ठूलो म्यागजिले आफ्नो कभर पेजमा राखेन ।’

ट्रम्पले उनको कार्यकाल सकिन लागेको बेला यस्तो बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?