यस्तो छ आज सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आइतवार(आज) सुनको मूल्यमा स्थिरता छाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै शुक्रवार पनि प्रतितोला छापावाल सुनको मूल्य त्यहि रहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?