प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका सचिवालय बैठक बस्ने भएको छ ।

पेरिसडाँडामा बस्न लागेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?