२०७७, ११ पुष शनिवार ०८:५३

शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?


प्रकाशित मिति : २०७७, ११ पुष शनिवार ०८:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया ३८ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९८ पैसा तोकेको छ । युरो एकको खरिद मुल्य १४२ रुपैंया ८५ पैसा र बिक्री मुल्य १४३ रुपैंया ५८ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

प्रतिक्रिया दिनुहोस