काठमाडौं । गायक रेशम पुनको ‘ए मेरी जुरेली’ गीत सार्वजनिक भएको छ ।
लोकपप शैलीको गीतमा शब्द तथा संगीत रेशम पुन स्वयंको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका छन् ।
श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका छन् । भिडियोकम कलाकारहरु सविना राउत, दिलिप खड्का र बाल कलाकार उत्सव बस्नेतको अभिनय छ ।
केशव अधिकारीको छायांकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियो सम्पादन धिरज खड्काले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया