कोरोनाको नयाँ स्ट्रेन : वैज्ञानिकको डरलाग्दो चेतावनी

काठमाडौं । बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ स्ट्रेनलाई लिएर वैज्ञानिकले एक नयाँ शोध मार्फत् चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले नयाँ स्ट्रने पुरानो भाइरसको तुलनामा ५६ प्रतिशत खतरनाक रहेको बताएका छन् ।

यसबाट २०२१ मा धेरै संख्यामा मृत्यु हुनसक्ने बताइएको छ ।

वैज्ञानिकहरुले बेलायतमा अब छिटै टीकाकरणको कार्य शुरु गरिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?