पाचौँ आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिवार हुने

काठमाडौं । पाचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिवार हुने भएको छ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले भोलि शनिवार)
हुने भएको हो ।

सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ।

लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ११ विधामा सम्मान गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?