काठमाडौं । प्रचण्ड-माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले सूर्य चिन्ह आफ्नो पार्टीको भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् कानून, विधि र पार्टीको अत्याधिक बहुमतबाट स्वतः आधिकारिक हुनुले सूर्य चिन्ह आफ्नो पार्टीको भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानून, विधि र पार्टीको अत्याधिक बहुमतबाट स्वतः आधिकारिक हुनुले सूर्य चिन्ह हाम्रो हो ।’
कानुन, बिधि र पार्टीको अत्याधिक बहुमतबाट सोतह आधिकारिक हुनुले सुर्य चिन्ह हाम्रो हो । pic.twitter.com/mIcL5EaUq6
— Janardan Sharma (@JSPrabhakar) December 25, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया