साहोका निर्देशक सुजीतको अपकिमङ फिल्ममा देखिँदै विक्की कौशल

काठमाडौं । साउथ इण्डस्ट्रीमा चर्चा कमाएका डाइरेक्टर सुजीतले आफ्नो करियरको शुरुवात २०१४ मा फिल्म रन राजा रनबाट गरेका थिए ।

त्यसपछि सुजीतले साउथका बाहुबली अभिनेता प्रभाषसँग मिलेर साहोको निर्माण गरेका थिए ।

जसबाट उनलाई ठूलो सफलता मिलेको थियो ।

यसैबीच अब उनको अपकमिङ फिल्ममा बलिउड अभिनेता विक्की कौशल देखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?