अमेरिकी पत्रकार डेनियल पर्लका चार हत्यारा रिहा

काठमाडौं । पाकिस्तानको सिन्ध हाईकोर्टले अमेरिकी पत्रकार डेनियल पर्लको २००२ मा भएको हत्याका चार दोषीलाई रिहा गर्न आदेश दिएको छ । पाकिस्तानको यो कदमले अमेरिका भड्किएको छ ।

अमेरिकाले यो धेरै गम्भीर केस भएको बताएको छ ।

डेनियल पर्ल अमेरिकी पत्रकार थिए ।

२००२ मा उनी आतंककारी संगठनमाथि एक इन्भेष्टिगेशन रिपोर्ट गर्न पाकिस्तान गएका थिए । त्यहि समयमा उनको हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?