गोकुल बास्कोटा लेख्छन्-‘सडक तताउनेलाई सडककै शुभकामना’

काठमाडौं । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य  गोकुल प्रसाद बाँस्कोटाले प्रचण्ड-माधव नेपाल समूहले गरेको आन्दोलनलाई इंगित गर्दै सडक तताउनेलाई सडककै शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन ‘hundred 21’ मा लाग्न आग्रह समेत गरेका छन् ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘सडक तताउनेलाई सडककै शुभकामना ओली नेतृत्वकाे नेकपाका साथीहरु चै मिसन ‘hundred 21′ काे तयारीमा विना अल्मल सामेल बनाै।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?