बेलायतबाट आएका पाँच कोरोना संक्रमित दिल्ली एयरपोर्टबाट फरार

काठमाडौं । बेलायतबाट दिल्ली आएका ५ जना कोरोना संक्रमित व्यक्ति दिल्ली एयरपोर्टबाट फरार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरु आफ्नो स्याम्पल दिएपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एययरपोर्टबाटै फरार भएका हुन् । अन्य चार जनालाई भने लोकनायक अस्पतालमा भर्ना गरिएको छ ।

महिला -  सांकेतिक तस्वीर

बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण पाइएपछि सबै देशले सतर्कता अपनाएका छन् । बेलायतसँग हालसम्म केहि समयका लागि ४० वटा देशहरुले फ्लाइट्समा रोक लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?