काठमाडौं । हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस डे मनाइन्छ । ईसाई धर्मको मान्यता अनुसार यस दिन प्रभु यशुको जन्म भएको थियो ।

क्रिसमसको दिन बच्चाहरु सान्टा क्लसको पर्खाईमा हुन्छन् । सेन्टा क्लज आज आएर बच्चाहरुलाई गिफ्ट दिने गरेको बताइन्छ ।
धेरै मानिसहरु सेन्टा क्लजलाई काल्पनिक भुमिका रहेको मान्छन् ।

सन्त निकोलसलाई सान्टा क्लसको रुपमा चिन्ने गरिन्छ । सन्त निकोलस एक भिक्षुक थिए । जो घुमफिर गरेर गरिव र रोगीकको सहयोग गर्दथे । उनी यूरोपका लोकप्रिय सन्तमध्येका एक थिए ।

यसको शुरुवात इंग्ल्याण्डबाट भएको थियो । अमेरिकामा क्रिसमसमा पहिला बिदा पनि दिइदैन थियो भने गिफ्ट दिने परम्परा पनि थिएन ।
सान्टा क्लस मोटो/डल्लो देखिन्छन् । १८०९ मा वाशिङटन इर्विंग लेखकले आफ्नो कितावमा सेन्टाको बारेमा बताएका थिए । उनी एक स्लिम फिगर भएका व्यक्ति थिए । जो बच्चालाई गिफ्ट दिन आउँथे ।

उनी सधैँ रातो रङको कपडा लगाउँथे । १९ औँ शताब्दीमा उनले विभिन्न रङका कपडा लगाउँथे र हातमा झाडु लिएर हिँड्थे ।
उनलाई बाह्रसिङ्गे धेरै मन पर्दथ्यो ।

उनले मन पराएको बाह्रसिङ्गे ८० वर्षका थियो । सेन्टा एक कुमार थिए । तर उनले जेम्स रीससँग विवाह गरेको पनि बताइएको छ । यसमा मतभेद रहेको छ । उनी पनि सेन्टा झै चर्चित थिइन् ।

सान्टा क्लस उनको चर्चित नाम भएपनि उनका अन्य केहि नाम पनि छन् । उनको जोल ओिल्ड, सेन्ट निक, फादर क्रिसमस, ओल्ड म्यान क्रिसमस र क्रिस किंगल रहेको छ ।

सेन्टा मोजामा राखेर बच्चालाई गिफ्ट दिने गर्छन् । साथै तकियाभित्र राखेर पनि उनले गिफ्ट दिने गरेका छन् । सान्टा क्लस राम्रो बच्चालाई गिफ्ट दिन्छन् भने हराम बच्चालाई सजाय दिन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया