आगो ताप्दा लडेपछि उठाउने व्यक्ति नहुँदा मृत्यु

RSS
0
Shares

काठमाडौं । पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो ।

थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेकि थिइन । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?