काठमाडौं । बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनलाई मध्यनजर गर्दै भारत सरकारले ३१ डिसेम्बरसम्मका लागि बलायतबाट आउने फ्लाइट्समा रोक लगाएको छ ।
मंगवार बेलायतबाट फर्किएका एक कोरोना संक्रमितमा नयाँ स्ट्रेनको भाइरस फेला परेको छ ।

नयाँ स्ट्रेनको कोरोना फेला परेपछि उनलाई तत्काल दिल्लीको लोकनायक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
विशेषज्ञका अनुसार यो नयाँ स्ट्रेनको भाइरस पहिलेको भन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया